Shikhar Insurance
National Life

सुनको मूल्य २ सयले बढ्यो, कतिमा हुँदैछ किनबेच?

सिंहदरबार संवाददाता
२०८० असार ३, आईतवार ११:२०
Hyundai
NCELL
NIMB

काठमाडाैं। साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनकाे मूल्य २ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ। शुक्रबार प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँमा किनबेच भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ५८ अमेरिकी डलरमा

GBIME

प्रतिक्रिया दिनुहोस्