Shikhar Insurance
National Life

आइएमई पेको मोबाइल रिचार्जमा ५ प्रतिशतसम्म क्यासब्याक

सिंहदरबार संवाददाता
२०८० असार १, शुक्रबार १५:१४
Hyundai
NCELL
NIMB

काठमाडौं । ‘आइएमई पे’ ले मोबाइल रिचार्जमा दिइरहेको क्यासब्याकलाई निरन्तरता दिने भएको छ । आइएमईको २३औँ वार्षिक उत्सवको अवसरमा आइएमई पेमार्फत मोबाइल रिचार्ज गर्दा पाइने क्यासब्याक निरन्तरता दिने निर्णय गरेको हो ।

केही समययता सुरु गरिएको टपअप क्यासब्याकअन्तर्गत, रजिस्टर नम्बरमा रिचार्ज गर्द ग्राहकले ५ प्रतिशत क्यासब्याक पाउने छन् भने अन्य नम्बरमा रिचार्ज गर्दा २ प्रतिशत क्यासब्याक पाउने छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्