Shikhar Insurance
National Life

एकिकृत कारोबार अघि नै प्रभु महालक्ष्मी लाइफले २१ शाखाका लागि मागे कर्मचारी

सिंहदरबार संवाददाता
२०८० जेष्ठ २८, आईतवार ०९:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । मर्जरको अन्तिम तयारीमा रहेका प्रभु लाइफ र महालक्ष्मी लाइफले संयुक्त रुपमा कर्मचारी मागेका छन् । देशका बिभिन्न २१ वटा शाखाहरुका लागि यी कम्पनीहरुले कर्मचारी माग्दै सार्वजनिक सूचना प्रकाशित गरेका हुन् ।
यी दुई कम्पनीले असार भित्रै एकिकृत कारोबार गर्ने अन्तिम तयारी गरिरहेका छन् । एक बराबर एकको स्वाप रेसियोमा मर्ज हुन लागेका कम्पनीहरुले प्रभु महालक्ष्मी लाइफका नामबाट एकिकृत कारोबार गर्नेछन् ।

कर्मचारीहरुलाई भिआरएसमा नपठाएर आवश्यकता अनुसार नयाँ भर्ति प्रक्रिया अघि बढाएको महालक्ष्मी लाइफका सीईओ रमेश कुमार भट्टराईले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME

प्रतिक्रिया दिनुहोस्