Shikhar Insurance
National Life

११ ब्रोकरले लिए लााइसेन्स, नबिल बैंकले पनि पायो

सिंहदरबार संवाददाता
२०८० जेष्ठ २२, सोमबार २२:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप ११ वटा ब्रोकर कम्पनीहरुलाई लाइसेन्स दिएको छ । बोर्डका प्रवक्ता डा. मुक्तिनाथ श्रेष्ठका अनुसार बोर्डले धितोपत्र व्यापारी, पूर्णकार्य गर्ने ब्रोकर र सिमित कार्य गर्ने गरि ११ वटा कम्पनीलाई लाइसेन्स दिएको हो ।

नबिल बैंकको लगानी रहेको नबिल सेक्युरीटिजले धितोपत्र व्यापारीको लाइसेन्स लिएको छ भने मेघा स्टक मार्केट्सले पूर्ण काय गर्ने लाइसेन्स लिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस बाहेक एलिट स्टक हाउस, इन्फिनिटी सेक्युरीजिट, इण्डेक्स सेक्युरीटिज, शुभकामना सेक्युरीटिज, हातेमालो फाइनान्सियल सर्भिसेज, मनि वर्ल्ड सेयर एक्सचेञ्ज, माछापुच्छ्रे सेक्युरिटिज, केबिएल सेक्युरिटिज र कलश मार्केट्स प्राली रहेका छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्