Shikhar Insurance
National Life

राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिका लागि सुझाव

सिंहदरबार संवाददाता
२०८० जेष्ठ २२, सोमबार १७:२२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सार्वजनिक सुझाव माग गरेको छ । बैंकले सोमबार एक सूचना जारी गर्दै सार्वजनिक अपिल गरेको हो ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा व्यवस्था भएबमोजिम बैंकले प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्ने गर्छ । सोही व्यवस्थाबमोजिम आर्थिक वर्षको सुरु तिर बैंकले नयाँ मौद्रिक नीति सार्वजनिक गर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आर्थिक वर्ष २०८०/८१ को बैंकले सार्वजनिक गर्ने मौद्रिक नीतिसँग सम्बन्धित आफ्ना राय/सुझावहरू बैंकको आर्थिक अनुसन्धान विभागको तोकिएको ठेगानामा असार १० गतेभित्र पठाइसक्न बैंकले अनुरोध गरेको हो ।

nrb-monitory policy

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्