Shikhar Insurance
National Life

बीमाको नियमन र सुपरिवेक्षण बलियो बनाउने, दावी भुक्तानीलाई सहज

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १५, सोमबार १९:३९
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले बीमा क्षेत्रको नियमन क्षमतालाई थप शसक्त बनाउने बताएको छ । आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले बीमा क्षेत्रको नियमन र सुपरिवेक्षणको दायरालाई थप फराकिलो र बलियो बनाउने बताएका हुन् । बीमाको दावी भुक्तानी प्रक्रियालाई थप सहज बनाउँदै लैजाने पनि सरकारले उल्लेख गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्