Shikhar Insurance
National Life

पुँजी बजारमा संस्थागत लगानीकर्तालाई प्रोत्साहन, एनआरएनलाई भित्र्याइने

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १५, सोमबार १८:५६
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले पुँजी बजारमा संस्थागत लगानीकर्ताहरुलाई प्रोत्साहन गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट मार्फत सरकारले पुँजी बजारमा संस्थागत लगानीकर्ताहरुलाई प्रोत्साहन गर्दै गैर आवासिय नेपाली(एनआरएन)हरुलाई पुँजी बजारमा भित्र्याउने बताएको हो ।

सरकारले पुँजी बजारलाई पारदर्शी र प्रतिष्पर्धी बनाउने पनि बताएको छ । धितोपत्र बोर्ड ऐन संसोधन गरि नियामकलाई थप शसक्त बनाउने पनि सरकारले भनेको छ । कमोडिटी एक्सचेञ्च र एसएमई प्लेटफर्म तत्काल सञ्चालनमा ल्याउने पनि सरकारले उल्लेख गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्