Shikhar Insurance
National Life

शिक्षा, विज्ञान तथा प्रविधिमा करिब दुई खर्ब बजेट विनियोजन

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १५, सोमबार १८:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका लागि १ खर्ब ९७ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ १ खर्ब ९७ अर्ब २९ करोड विनियोजन गरिएको अर्थमन्त्री डा.प्रकाशशरण महतले बताए ।
चालु आवमा शिक्षातर्फ संघमा ७० अर्ब ५ करोड रुपैयाँ बजेट विनयोजन गरिएको थियो । त्यस्ते प्रदेशमा ५ अर्ब ३२ करोड र स्थानीय तहमा १ खर्ब २१ अर्ब १ करोड रुपैयाँ बजेट हस्तान्तरण गरिएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०र८१ को बजेट तयार पारेको अर्थमन्त्री डा महतले बताए ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्