काठमाडौं । सरकारले खानेपानी मन्त्रालयका लागि २८ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । मेलम्ची खानेपानी आयोजनामा याङग्री र लार्के नदिको पानी थप्ने परियोजना बनाउने लगायतका कार्यक्रम समेटिएको बजेटमा खानेपानी सम्वद्ध संघ संस्थाहरुको एकिकरणको बिषय पनि समेटिएका छन् ।
फेमस न्यूज
३
प्रतिक्रिया दिनुहोस्