Shikhar Insurance
National Life

सिमेन्टका ढलान सडक निर्माण गर्ने सरकारको निर्णय, सिमेन्ट उद्योगीलाई राहत

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १५, सोमबार १७:२९
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले स्वदेशी सिमेन्ट उद्योगहरुको प्रवर्द्धनका लागि सिमेन्टका ढलान सडकहरु निर्माण गर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्षको बजेट वक्तव्य मार्फत सिमेन्टका सडक बनाउने नीति अघि सारेका हुन् । यसले बलियो र टिकाउ सडक संरचना निर्माण गर्नुका साथै बिटुमिनको आयातमा कमी ल्याउन सकिने पनि बजेट वक्तव्यमा उल्लेख छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्