Shikhar Insurance
National Life

एक सय रुपैयाँ पुँजीका कम्पनी खोल्न पाइने, आइटी उद्योगलाई विदेशमा शाखा

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १५, सोमबार १७:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले एक सय रुपैयाँ चुक्ता पुँजीका कम्पनी खोल्न सकिने व्यवस्था गरेको छ । आगामी आर्थिक वर्षको बजेट मार्फत सरकारले त्यस्तो व्यवस्था गरेको हो । सरकारले कम्पनी दर्ता, नविकरण र खारेजीको काम अनलाइनबाटै गर्न सकिने व्यवस्था पनि गरेको छ । त्यस्तै, आइटी सम्बद्ध कम्पनीहरुलाई विदेशमा शाखा खोल्न दिने निर्णय पनि गरेको छ ।

त्यस्ता कम्पनीहरुले नेपालमा भित्र्याएको कुल विदेशी मुद्राको १० प्रतिशत रकम सटही गरेर पुनः विदेश लैजान दिने पनि भनेको छ । सरकारले विदेशी लगानीको सिमा सम्बन्धी विद्यमान व्यवस्था पुनरावलोकन गर्ने पनि भनेको छ । त्यस्तै, आइटी सम्बद्ध उद्योगहरुले नेपालमा लगानी गर्दा त्यस्तो सिमा लागु नहुने व्यवस्था पनि बजेटमा गरिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्