काठमाडौं । सरकारको कुल बजेटको १ प्रतिशत रकम नवप्रर्वद्धन र आवेशकारमा खर्च गर्ने भएको छ । सोमबार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत अर्थमन्त्री डा.प्रकाशशरण महतले यस्तो बताएका हुन् ।
अनुसन्धार, आवेशकार र नवप्रर्वद्धका लागि छुटै कोष स्थापना गर्न १ अर्ब बजेट विनियोजन भएको छ । कोष संचालन गर्न आवश्यक कानुन तर्जुमा गरिने छ । सरकारका विभिन्न निकायबाट हुने अनुसन्धार, आवेशकार र नवप्रर्वद्ध सम्बन्धि कार्यक्रमलाई बजेटमा आवद्ध गर्दै लगिने अर्थमन्त्री महतले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्