Shikhar Insurance
National Life

सिन्धुपाल्चोकको गोल्चे केन्द्रविन्दू भएर भूकम्प

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १४, आईतवार १४:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । सिन्धुपाल्चोकको गोल्चे केन्द्रविन्दू भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सिन्धुपाल्चोकको गोल्चे आसपास केन्द्रविन्दु भएर आज दिउँसो १ बजेर १९ मिनेट जाँदा ३.९ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि यही जेठ १० गते बझाङको दौलीचौर वरपर केन्द्रविन्दू भएर ४.५ रेक्टरस्केलको भूकम्प गएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रुपमा लिने गरिन्छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्