काठमाडौं । ‘आईएमई पे’ ले केटिएम बबल टीसँग ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता गरेको छ ।
उक्त सम्झौताअन्तर्गत आईएमई पे मार्फत फोनपे क्युआर स्क्यान गरी भुक्त्तानी गर्ने ग्राहकलाई १२ प्रतिशत छुट दिने भएको हो ।
उक्त अफर साउन १६ सम्म मात्र लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्