Shikhar Insurance
National Life

राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ९, मंगलवार १७:१४
Hyundai
NCELL
NIMB

काठमाडाैं। सरकारले संघीय संसदमा पेस गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पारित भएको छ। राष्ट्रियसभाको आजको बैठकले उक्त नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।

बैठकले सांसद तुलसाकुमारी दाहाल, बिमला घिमिरे र डा. बिमला राई पौड्यालले राखेकाे संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति कार्यक्रममाथि सांसदले राखेकाे जिज्ञासाको जवाफ दिएका थिए।

प्रधानमन्त्रीको जवाफपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्णयार्थ प्रस्तुत गरेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्