काठमाडौं । काठमाडौं महानगरपालिकाले मनोहरा जग्गा एकीकरणमा रहेका अनाधिकृत संरचना हटाएको छ ।
मनोहरा जग्गा एकीकरणमा निर्माण भएका ६ वटा घर टहरा हटाएको महानगर प्रहरीले जानकारी दिए । एकीकरणअन्तर्गतको सडकको फुटपाथमा अतिक्रमण गरेर बनाएका भर्याङ, पेटीलगायत संरचना पनि महानगरले हटाएको छ।
प्रतिक्रिया दिनुहोस्