काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्इवसायी महासंघका अनुसार छापावाल सुन अघिल्लो दिनभन्दा प्रतितोला ६ सय रुपैयाँले बढेर ८६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजावी सुन मूल्य ८५ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ ।
सुनको मुल्य बढ्दा चाँदी पनि प्रतितोला १५ रुपैयाँ महंगो बनेर १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्