काठमाडौं । युवा र उद्यमशीलतासँग सम्बन्धित सबै कोषलाई अब एकीकरण गरिने भएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा सरकारले यस्तो घोषणा गरिएको हो ।
हाल उपलब्ध जनसांङ्खिक लाभलाई पूर्ण उपयोग गर्न र भविष्यमा जनशक्ति अभाव हुन नदिन राष्ट्रिय जनसंख्या नीतिमा पुनरवलोकन गरिने समेत सरकारको घोषणा छ । राष्ट्रिय युवा नीतिमा समेत पुनरावलोकन हुने भएको छ ।
प्रतिक्रिया दिनुहोस्