Shikhar Insurance
National Life

विद्युत व्यापारमा निजी क्षेत्रलाई लाइसेन्स, ५० युनिट बिजुली सित्तैमा

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ५, शुक्रबार १७:१४
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले आफ्नो नीति तथा कार्यक्रम मार्फत उर्जा क्षेत्रलाई बिशेष प्राथमिकतामा राखेको छ । सरकारले आगामी २ वर्षभित्र सबै नागरिकका घरमा विद्युत पुर्याउने लक्ष्य राखेको छ । त्यस्तै, बर्षायाममा ५० युनिट र हिउँदमा ३० युनिट विद्युत निःशुल्क उपलब्ध गराउने पनि सरकारले घोषणा गरेको छ ।

त्यस्तै, सरकारले विद्युत व्यापारमा निजी क्षेत्रलाई समावेश गर्ने घोषणा पनि गरेको छ । सरकारले गरिब तथा विपन्न वर्गहरुलाई निःशुल्क मिटर उपलब्ध गराउने भनेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्