Skip to content
Shikhar Insurance
National Life

एनएमबी बैंकको एटीएम सेवा राति १०ः३० बजेदेखि बन्द हुने

Hyundai
NCELL
NIMB

काठमाडौं। एनएमबी बैंकको कार्ड र एटीएम बैंकको स्विचमा सेक्युरिटी अपग्रेडसम्बन्धी कार्य गर्न लागिएको भन्दै आज एकदिन अबरुद्ध हुने  भएकाे छ । आज रातिदेखि भोलि बिहानसम्म सेवा बन्द हुन लागेको बैंकले जनाएकाे छ।

जेठ १ गते सोमबार राति १०ः३० बजेदेखि जेठ २ गते मंगलबार बिहान १ः३० बजेसम्म बैंकबाट जारी गरिएका कार्ड तथा एटीएम सेवा अवरुद्ध हुने’ सो बैंकले जनाएकाे छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्