Shikhar Insurance
National Life

काठमाडौंभरि निःशुल्क एम्बुलेन्स दिने बालेनको घोषणा : १०२ मा फाेन गरेर २४ सै घण्टा सेवा लिन सकिने

सिंहदरबार संवाददाता
२०८० बैशाख ३०, शनिबार ११:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । महानगर प्रमुख बालेन शाहले काठमाडौं नगरवासीका लागि २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरेका छन् ।

शनिवार बिहान सामाजिक सञ्जालबाट मेयर शाहले सो घोषणा गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

शाहले लेखेका छन्  ‘काठमाडौंभरि २४ घण्टा नै १०२ मा कल गरेर निःशुल्क सेवा लिन सक्नुहुन्छ । यो सुविधा प्रयोग गरे बापत कुनै शुल्क तिर्नपर्ने छैन ।’

GBIME

प्रतिक्रिया दिनुहोस्