नारायणगढ । भरतपुर महानगरपालिका–१ पोखरा बसपार्क नजिकैबाट देखिएको नारायणी नदी ।
लगातार खडेरीले गर्दा आजकाल नदीमा पानीको बहाव ह्वात्तै घटेको छ ।
वर्षा याममा नारायणी नदी उर्लेर चितवन र नवलपरासीका कतिपय बस्तीमा समेत पस्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्