Shikhar Insurance
National Life

महासंघ पुँजीबजार फोरमको सभापति बने शैलेन्द्र गुरागाईं

सिंहदरबार संवाददाता
२०८० बैशाख २७, बुधबार १३:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल उद्याेग वाणिज्य महासंघ पुँजीबजार फोरमको जिम्मेवारी शैलेन्द्र गुरागाईंले पाएका छन् । महासंघ कार्यसमिति सदस्य गुरागाईंले बुधबार फोरम सभापतिको जिम्मेवारी प्राप्त गरेका हुन्  । उनी दोस्राे कार्यकाल महासंघ कार्यसमिति सदस्य निर्वाचित भएका थिए । उनी जल विद्युत कम्पनीहरूका ठूला लगानीकर्तामा पर्छन् । उनी स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इपानका पूर्व अध्यक्ष पनि हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्