Shikhar Insurance
National Life

आदर्श लघुवित्तको २० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत

सिंहदरबार संवाददाता
२०८० बैशाख २५, सोमबार १०:१८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आदर्श लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । लघुवित्तको २० प्रतिशत बोनस सेयर आइतबार नेप्सेमा सूचिकृत भएको हो ।

लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । उक्त बोनस सेयर आइतबार नेप्सेमा सूचीकृत भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

लघुवित्तको ४१ हजार ४०० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। नेप्सेमा सूचीकृत उक्त बोनस सेयर सम्बन्धीत सेयरधनीहरुको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्