Shikhar Insurance
National Life

८% भनेर २% आर्थिक वृद्धि गर्न नसक्ने गठबन्धन सरकारको के कुरा गर्नु ? केपि ओलि

सिंहदरबार संवाददाता
२०८० बैशाख २४, आईतवार १९:३४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपि ओलिले ८% को आर्थिक वृद्धि गर्छौं भनेर २% पनि पुर्याउन नसक्ने गठबन्धन सरकारको के कुरा गर्नु भन्दै कटाक्ष गरेका छन् । नेपाल बिजनेस शिखर सम्मेलनमा उनले भने-८% आर्थिक वृद्धि भनेर २% पनि पुर्याउन पनि नसक्ने गठबन्धन सरकारको के कुरा गर्नु ? के भरोसा ? आफ्नो लक्ष्यको एक तिहाई पनि अनुमान गर्न नसक्ने सरकारको आय-व्ययको के भरोसा गर्न सकिएला र ?’

ओलिले बोकाले दाइ नभए जस्तै यो गठबन्धन सरकारले पनि केही नगर्ने दावी पनि गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्