Shikhar Insurance
National Life

विश्व स्वास्थ्य संगठनले भन्योः कोभिड अब ठूलो स्वास्थ्य समस्या होइन

सिंहदरबार संवाददाता
२०८० बैशाख २२, शुक्रबार २०:५३
Hyundai
NCELL
NIMB

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाभाइरस अब ठूलो स्वास्थ्य समस्या नरहेको बताएको छ ।

डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले शुक्रबार कोभिड–१९ महामारी विश्वव्यापी स्वास्थ्य आपतकाल नभएको बताएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

जनवरी २०२१ मा हरेक साता औसतमा १ लाख कोरोना संक्रमितको मृत्यु हुने गरेको थियो। अहिले यो संख्या ३ हजार ५ सयमा झरेको डब्लुएचओले जनाएको छ।

सन् २०१९ को अन्ततिर चीनको वुहानबाट सुरू भएको कोभिड–१९ महामारीले संसारभरि ७० लाख मानिसको ज्यान लिईसकेको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्