Shikhar Insurance
National Life

रास्वपाले समर्थन फिर्ता लिएपछि प्रचण्ड संकटमा

सिंहदरबार संवाददाता
२०८० बैशाख २२, शुक्रबार २०:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि प्रचण्ड नेतृत्वको गठबन्धन सरकार संकटमा परेको छ । २१ सिटको रास्वपाले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले पुनः ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । रास्वपाले साथ छाडेपछि अहिले गठबन्धनसँग १५१ सांसद छन् । बहुमतका लागि १३८ सांसदको साथ रहन्छ ।

प्रचण्ड सरकारको गठबन्धनबाट माधव नेपाल नेतृत्वको एकिकृत समाजवादी वा उपेन्द्र यादवको जनता समाजवादी पार्टीलाई बाहिर निकाल्न सक्दा केपी ओली पुनः सत्तारुढ बन्न सक्ने सम्भावना छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्