काठमाडौं । रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा नजाने भएको छ । शुक्रबार बसेको पार्टी केन्द्रिय समिति संसदीय दलको संयुक्त बैठकले सरकारमा नजाने निर्णय गरेको हो ।
रास्वपाले प्रचण्ड सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।

प्रतिक्रिया दिनुहोस्