Shikhar Insurance
National Life

मोबाइल स्वीच अफ गरेर टोप बहादुर रायमाझी वेपत्ता, कानुनलाई सघाउने एमाले निर्णय

सिंहदरबार संवाददाता
२०८० बैशाख २१, बिहीबार १२:४०
Hyundai
NCELL
NIMB

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले सचिव तथा अर्घाखाँचीका सांसद टोप बहादुर रायमाझी मोबाइल स्वीच अफ गरेर वेपत्ता भएका छन् । बुटबलमा कोठा बुक गरेका उनले बुधबार त्यसलाई रद्ध गरि काठमाडौं आउने जहाजको टिकट काटेका थिए ।

जहाजको टिकट पनि रद्ध गरि उनी सम्पर्क बिहिन भएका हुन् । उनको अन्तिम लोकेशन भैरहवा ट्रयाक भएको प्रहरीले बताएको छ । उनी आफ्नो मोबाइल स्वीच अफ गरेर वेपत्ता भएका हुन् । रायमाझीलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेर खोजिरहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उता, एमालेले भने कानुन कार्यान्वयनमा सघाउने प्रतिवद्धता व्यक्त गरेको छ । एमाले उप महासचिव प्रदिप ज्ञवालीले नक्कली भुटानी शरणार्थी खड गरि अमेरिका पठाउने कार्यलाई आफुहरुले गम्भिर रुपले लिएको र कानुन कार्यान्वयनमा सघाउने बताएका छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्