Shikhar Insurance
National Life

गभर्नर भन्छन्ः समष्टिगत आर्थिक स्थायित्व मार्फत अर्थतन्त्रको दिगो विकासमा केन्द्रिछ छौं

सिंहदरबार संवाददाता
२०८० बैशाख १४, बिहीबार १०:४४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले समष्टिगत आर्थिक स्थायित्व मार्फत अर्थतन्त्रको दिगो विकासमा केन्द्रित रहेको बताएका छन् । राष्ट्र बैंकको ६८ औं स्थापना दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै गभर्नर अधिकारीले त्यस्तो बताएका हुन् ।

उनले वित्तिय सेवाको पहुँच अभिवृद्धि गर्दै वित्तिय प्रणाली प्रति सर्वसाधारणको विश्वसनियता अभिवृद्धि गर्ने र मुलुकले परिलक्षित गरेको आर्थिक विकासको लक्ष्य प्राप्तिमा सहयोग गर्ने प्रतिवद्धता पनि उनले व्यक्त गरेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्