Shikhar Insurance
National Life

गण्डकी प्रदेशको मुख्यमन्त्री बन्दै सुरेन्द्र पाण्डे

सिंहदरबार संवाददाता
२०८० बैशाख १४, बिहीबार ०९:०५
Hyundai
NCELL
NIMB

पोखरा । गण्डकी प्रदेशमा नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे बहुमतको सरकारको मुख्यमन्त्री नियुक्त भएका छन् ।  पुस २५ गते माओवादी, राप्रपासहितको समर्थनमा मुख्यमन्त्री बनेका एमाले नेता खगराज अधिकारीको सरकारले वैशाख ९ गते विश्वासको मत नपाएर ढलेपछि पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्ने बाटो खुलेको हो ।

उनलाई कांग्रेस–माओवादी, एकिकृत समाजवाी लगायतका दलहरुको समर्थन रहनेछ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि आज अपराह्न ४ बजेसम्मको समय दिएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्