Shikhar Insurance
National Life

अर्थ मन्त्रालयमा प्रवक्ता फेरिए, धनीराम शर्मालाई अनुगमन महाशाखासहित बोल्ने जिम्मा

सिंहदरबार संवाददाता
२०८० बैशाख १३, बुधबार ०९:५२
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थ मन्त्रालयको प्रवक्ताको जिम्मेवारी हेरफेर भएको छ । अब सहसचिव धनीराम शर्मालाई अनुगमन महाशाखासहित प्रवक्ताको जिम्मेवारी तोकिएको छ ।
यसअघि आनन्द काफ्लेले प्रवक्ताको जिम्मेवारी सम्हालिरहेका थिए ।

डा. प्रकाश शरण महतले बजेट महाशाखाबाट अनुगमनमा लगिएको हो । शर्मालाई अघिल्ला अर्थमन्त्री बिष्णु पौडेललले बजेट महाशाखामा ल्याएका थिए । शर्मा आर्थिक वर्ष २०८०।८१ को बजेट मस्यौदा लेखन समितिका सदस्य छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्