Shikhar Insurance
National Life

बारा २ मा उपेन्द्र यादव ५ हजार मतान्तरले बिजयी, अब मन्त्री पक्का

सिंहदरबार संवाददाता
२०८० बैशाख १३, बुधबार ०६:११
Hyundai
NCELL
NIMB

काठमाडौं । बारा २ मा जनता समाजवादी पार्टीका उपेन्द्र यादव ५ हजार बढी मतान्तरले विजयी भएका छ्न । उनी सत्ता गठबन्धनका साझा उम्मेदवार थिए । यादवले प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहालाई ५ हजार ८१ मतले हराएका हुन्।  विजयी उम्मेदवार यादवले २८ हजार ४ सय १५ मत पाउँदा कुशवाहाले २३ हजार ३ सय ३४ मत पाएका छन् । त्यस्तै तेस्रो स्थानमा रहेका एमालेका पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ मत मात्रै प्राप्त गरेका छन्   राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले भने २ हजार ८ सय २९ मत मात्र प्राप्त गरेका छन् । सन्सद प्रवेश संगै अब यादब मन्त्री बन्ने पक्का भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्