Shikhar Insurance
National Life

सिटिजन्स बैंकका ग्राहकलाई पल्पसा प्याराडाइज होममा २० प्रतिशतसम्म छुट

सिंहदरबार संवाददाता
२०८० बैशाख ११, सोमबार १६:०३
Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल मकवानपुर स्थित पल्पसा प्याराडाइज होमबीच सम्झौता भएको छ ।

बैंक र प्याराडाइजबीच बैंकका कार्डवाहक ग्राहकहरूलाई विशेष छुट दिने सम्झौता भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डवाहकहरुले पल्पसा प्याराडाइज होममा २० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्