Shikhar Insurance
National Life

सुनिल थापा मगरको नँया गीत “ हेर मेरो यो आँखामा ” सार्वजनिक

सिंहदरबार संवाददाता
२०८० बैशाख १०, आईतवार १८:५०
Hyundai
NCELL
NIMB

काठमाडौं । सुनिल थापा मगरको स्वरमा नँया गीत “हेर मेरो यो आँखामा” सार्वजनिक भएको छ । शब्द,संगित र संगित संयोजन प्रमोद परियारको रहेको छ ।

सो गीतको भिडियोमा निर्देशन रुपेश थापाको रहेको छ र अभिनय जेपी शाह र पुजा ठाकुरको रहेको छ सो म्युजिक भिडियोलाई रुपेश थापाले खिचेका छन । ड्रोन अनिल कार्कीले चलाएका छन । सम्पदान प्रविन भट्ट वि पि फिल्मस नेपालको रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सो गीतलाई जेपी इन्टरटेन्मेन्ट युटुब च्यानलमा हेर्न सकिन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्