Shikhar Insurance
National Life

बरिष्ठ उपाध्यक्षका लागि अञ्जन र उमेश दोस्रो चरणमा भिड्दै, संघाई आउट

सिंहदरबार संवाददाता
२०७९ चैत्र ३०, बिहीबार १२:००
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षको दोस्रो चरणको मतदानमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ बिचमा पुन मतदान हुने भएको छ । बरिष्ठ उपाध्यक्षका लागि तीन जनाले प्यानल बनाएर चुनावमा गएका थिए । तोकिएको ५१ प्रतिशत मतभार कसैले पनि प्रप्त गर्न नसकेपछि धेरैमत प्राप्त गर्ने दुइका बिच पुनः मतदान हुने भएको हो ।

बरिष्ठ उपाध्यक्षका अर्का प्रतिस्पर्धी रामचन्द्र संघाई भने पहिचरणमा तेस्रो हुँदै प्रतिस्पर्धाबाट बाहिरिएका छन् । जम्मा खसेको मत मध्यवाट अन्जन श्रेष्ठ ३७.९९ प्रतिशत मत ल्याएर र पहिलो तथा उमेशलाल श्रेष्ठ ३१.५१ प्रतिशत मत ल्याएर दोस्रो हुँदै दोस्रो चरणको मतदानका लागि चुनिएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै रामचन्द्र संघाई ३०.४६ प्रतिशत मत ल्याएर तेस्रो हुँदै प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्