Shikhar Insurance
National Life

यी हुन एसोसिएट तर्फ बिजयी १९ सदस्य

सिंहदरबार संवाददाता
२०७९ चैत्र ३०, बिहीबार ०७:२४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ एशोसिएट तर्फको निर्वाचन परिणाम आएको छ । २९ उम्मेदवार मध्ये १९ जना निर्वाचित हुनेछन् ।
सर्वाधिक मत भने डा राम शरण थपलियाले प्राप्त गरेका छन् ।
एसोसिएटमा १७४८ मतदाता थिए । जसमध्ये १६५० मत खसेको थियो ।
उम्मेद्वारको नाम
१)अम्बिका प्रसाद पौडेल-१३६३
२)अविनाश बोहोरा-१२७५
३)आनन्द कुमार बगेरिया-१३६४
४)उज्वल कुमार श्रेष्ठ -११९१
५)हृषी अग्रवल-८८१
६)कृष्ण लाल महर्जन-७६०
७)गोपाल खनाल-१२६५
८)चन्द्र प्रसाद ढकाल-५२८
९)चिराग गोयल-७५५
१०)जुना माथेमा-९९१
११)डा.राम शरण थपलिया-१४४०
१२)देश्बन्धु वस्नेत-१२८४
१३)निराजन बहादुर चलाउने-२१८
१४)प्रवल जङ पाण्डे-११२८
१५)बाबू काजी कार्की -८३८
१६)भरत रानाभाट-६०९
१७)मनोज पौडेल-१३७३
१८)मुकुन्द प्रसाद तिमल्सिना-८४२
१९)रतन लाल केडिया-८३७
२०)राज्य लक्छ्मी महर्जन शाक्य-२७४
२१)राजेश कुमार अग्रवाल-१३१२
२२)राम शरण भण्डारी -८४०
२३)शक्ति कुमार बेगानी -९८८
२४)सुशील थापा१३२९
२५)शैलेन्द्र गुरागाइ -१३१५
२६)सन्दिप कुमार अग्रवाल-९२५
२७)सुनिल नारायण श्रेष्ठ-१३४२
२८)हरि प्रसाद पाठक-४७९
२९)हेमन्त गोल्छा-१३००

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्