Shikhar Insurance
National Life

बीमा समितिका अध्यक्षलाई मातृशोक

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन १९, बुधबार ०९:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाललाई मातृशोक परेको छ । उनका माता जानकी सिलवालको ८० वर्षको उमेरमा हिजो राती निधन भएको हो । उनकाे केही समयदेखि अस्पतालमा उपचार हुँदै आएकाे थियो । अहिले पशुपति आर्यघाटमा अन्त्यष्टी भइरहेको पारिवारिक श्रोतले बताएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्