Shikhar Insurance
National Life

समिट अपार्टमेन्टले भन्यो : स्थानीय संग सहमती भैसक्यो

सिंहदरबार संवाददाता
२०७९ चैत्र २७, सोमबार १४:५९
Hyundai
NCELL
NIMB

काठमाडौं । ललितपुरको बखुन्डोलमा समिट अपार्टमेन्ट बनाउने क्रममा गत शुक्रबार राती बाट वरपरका घरहरु भासिएपछि उक्त समस्या समाधानकालागि अपार्टमेन्ट डेब्लपर्सले सरोकारवाल सँग छलफलगरी सहमतिमा पुगिएको जनाएको छ ।

आज एक विज्ञप्ती जारी गर्दै समिट होटलले निर्माण कम्पनी, स्थानीयवासी र जनप्रतिनिधि समेतको रोहवरमा छलफल गरि समस्या समाधानकालागि सहमति भईसकेको र सोही सहमति अनुसार आगामी काम अगाडि बढाईने जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अपार्टमेन्टको नक्सा सम्वन्धी मामिला काठमाडौं उपत्यका विकास प्राधिकरणले हेर्ने भएकाले सोही कार्यालयबाट अगाडि बढाइएको, नक्सा र वातावरणीय प्रभाव मूल्यांकन सहितको प्रगति विवरण ललितपुर महानगरपालिकामा पेश गर्ने बारे नगरप्रमुखलाई जानकारी गराएको समेत उक्त विज्ञप्तीमा उल्लेख छ ।

समिट होटलले जारी गरेको विज्ञप्ती

 

GBIME

प्रतिक्रिया दिनुहोस्