Shikhar Insurance
National Life

२० अर्ब रुपैयाँ बजारमा पठाउँदै राष्ट्र बैंक

सिंहदरबार संवाददाता
२०७९ चैत्र २३, बिहीबार १०:०२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले रिपोमार्फत बजारमा २० अर्ब रुपैयाँ पठाउन लागेको छ । राष्ट्र बैंकले बैंक वित्तीय संस्थालाई १४ दिनका लागि २० अर्ब रुपैयाँको रिपो दिन लागेको हो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासँग भएको ट्रेजरी बिल्स धितोमा राखेर बैंकहरुलाई ऋण दिने मौद्रिक औजार नै रिपो हो ।

‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले रिपोका खरिद प्रक्रियामा सहभागी हुन पाउँछन् । यसअघि पनि केन्द्रीय बैंकले चैत २ गते १५ अर्ब रुपैयाँ बरावरको १४ दिन अवधिको रिपो जारी गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्