Shikhar Insurance
National Life

अर्थमन्त्री–गभर्नर सम्बन्ध सुधार अभियानः कोर टिम बोकेर महाप्रसाद अर्थ मन्त्रालयमा

सिंहदरबार संवाददाता
२०७९ चैत्र २१, मंगलवार ११:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महत र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच सम्बन्ध सुधारको अभियान सुरु भएको छ । अर्थमन्त्रीको पदभार ग्रहण गरे लगत्तै डा. महतले गभर्नर महाप्रसाद अधिकारीलाई ‘मिलेर काम गरौं’ भनेका थिए ।

सोही क्रममा मंगलबार गभर्नर अधिकारी आफ्नो कोर टिम बोकेर अर्थमन्त्रालय पुगेका छन् । बैंकको ब्याजदर, बैंक विरुद्धको आन्दोलन, लघुुवित्तको समस्या, तरलताको अवस्था, रेमिटेन्स, आर्थिक वृद्धिदरको लक्ष्य लगायतका बिषयमा मन्त्री र गभर्नरको टिमबीच छलफल जारी छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्