Shikhar Insurance
National Life

अञ्जन श्रेष्ठलाई भोट हाल्नै नपाउने प्रदेशको समर्थन

सिंहदरबार संवाददाता
२०७९ चैत्र २०, सोमबार ०९:५८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनम बरिष्ठ उपाध्यक्ष पदको उम्मेदवारी घोषणा गरेका अञ्जन श्रेष्ठलाई गण्डकी प्रदेशले समर्थन गर्ने निर्णय गरेको छ । महासंघ गण्डकी प्रदेशको पहिलो बैठकले आफुलाई बरिष्ठ उपाध्यक्षमा समर्थन गर्ने सर्वसम्मत निर्णय गरेको स्वयं श्रेष्ठले बताएका छन् । श्रेष्ठलाई प्रदेशलाई आफ्नै हस्ताक्षर भएको धन्यवाद पत्र समेत दिएका छन् ।

तर बिडम्बना श्रेष्ठलाई सर्वसम्मतले सघाउने निर्णय गरेको गण्डकी प्रदेशले भोट हाल्न भने पाउँदैन् । महासंघको अहिलेको विधानले प्रदेशहरुलाई मताधिकार दिएकै छैन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्