काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा १७२ जना सांसदको विश्वासको मत पाएका छन् । सोमबार प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा १७२ सांसदले समर्थन जनाएका हुन् । ८९ सांसदले उक्त प्रस्तावको विपक्षमा मतदान गरे दिए । १ जना सांसदले भने मत दिएनन् ।
प्रतिक्रिया दिनुहोस्