Shikhar Insurance
National Life

सेयरधनीलाई १४.२७ प्रतिशत लाभांश दिने समीट लघुवित्तको घोषणा

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन १६, मंगलवार १३:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट समीट लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ । संस्थाको सञ्चालक समितिको बैठकले गत आवको सञ्चित मुनाफाबाट चुक्ता पुँजीको १४.२७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांशमध्ये १३.५६ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७१ प्रतिशत नगद लाभांश रहेको छ । सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको सो लाभांश
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीमा वितरण हुनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्