काठमाडौं । अभिनेता पल शाहले बाल यौन दुरुपयोगको मुद्धामा सफाई पाएका छन् । आइतबार उच्च अदालत पोखराले शाहलाई निर्दोष साबित गरेको हो । उच्च अदालतका न्यायाधीशद्धय डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै शाहलाई सफाइ दिएको हो ।
शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएको र भोलि रिहा हुने बताईएको छ ।
प्रतिक्रिया दिनुहोस्