Shikhar Insurance
National Life

बिहिबार ३६ वटा लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन ११, बिहीबार १४:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर कारोबार सुरु भएदेखि नै सेयर बजारमा गिरावट देखिएको छ । कारोबार सुरु भएयता विभिन्न ३६ वटा कम्पनी सेयर कारोबारमा नकारात्मक सर्किट लागेको हो ।

यो समाचार तयार पार्दासम्म नकारात्मक सर्किट लाग्नेमा अधिकांश लघुवित्त वित्तीय संस्था रहेका छन् । २ बजेर दिउँसो १५ मिनेट जादासम्म ३६ वटा लघुवित्त वित्तीय संस्थाको सेयर नकारात्मक सर्किट लागेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्