Shikhar Insurance
National Life

दुई कम्पनीको बोनस सेयर नेप्सेमा सूचिकृत, कुनको कति?

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन ५, शुक्रबार १७:४१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्चेञ्ज (नेप्से) मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । शुक्रबार राधि विद्युत कम्पनी र हिमालयन बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

हिमालयन बैंकको ८ प्रतिशत र ४.७५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । यी दुबै कम्पनीहरुले गत आर्थिक वर्षको संचित मुनाफाबार सेयरधनीहरुलाई सो दरमा बोनस सेयर वितरण गरेको थियो । उक्त बोनस सेयर शुक्रबार नेप्सेमा सूचिकृत भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हिमालयन बैंकको १ करोड ३ लाख ७४ हजार ९८०.५८ कित्ता र राधि विद्युत कम्पनीको  ७ लाख ५९ हजार ९९०.८४२ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

नेप्सेमा सूचीकृत यी दुबै कम्पनीको बोनस सेयर, सम्बन्धीत सेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्