Shikhar Insurance
National Life

व्युँतियो ओलीले विघटन गरेको संसद, सर्वोच्चको ऐतिहासिक फैसला

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन ११, मंगलवार १८:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्ने फैसला गरेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले विघटन मुद्दामा आज फैसला सुनाएको हो ।

सर्वोच्चको यो फैसलासँगै प्रतिनिधिसभा ब्यूँतिने भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्