Shikhar Insurance
National Life

आशा लघुवित्तका लगानीकर्तालाई २१ प्रतिशत लाभांश, बोनस कति ?

सिंहदरबार संवाददाता
२०७९ माघ २४, मंगलवार १०:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । आशा लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले २१ प्रतिशत लाभांश पाउने भएका छन् । माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीहरुलाई २१.०५२६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । कुल प्रस्तावित लाभांशको २० प्रतिशत बोनस सेयर छ भने १.०५२६ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) दिनेछ ।

नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारण सभाबाट पास गरेपछि लगानीकर्ताले सो मात्रामा लाभांश पाउनेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्