Shikhar Insurance
National Life

उत्कृष्ट सार्वजनिक महत्वका सूचना, सन्देश तथा जानकारी दिने राष्ट्रिय वाणिज्य बैंक सम्मानित

सिंहदरबार संवाददाता
२०७९ माघ १८, बुधबार १५:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक उत्कृष्ट सार्वजनिक महत्वका सूचना, सन्देश तथा जानकारीले बैंकको रुपमा सम्मानित भएको छ । बैंकलाई नेपाल टेलिभिजनले आफ्नो ३८औँ वार्षिकोत्सवमा कार्यक्रममा सम्मानित गरेको हो ।

माघ १७ गते सिंहदरबारमा भएको नेपाल टेलिभिजनको वार्षिकोत्सव समारोहमाका बैंकलाई सम्मान पत्र प्रदान गरी सम्मान गरेको गरिएको थियो । राष्ट्रिय बाणिज्य बैंकले नेपाल टेलिभिजनसँग सहकार्यगरी आम जनताकालागि समग्र बैंकिङ क्षेत्रको प्रवद्धन हुने वित्तीय साक्षरता सम्बन्धि विभिन्न कार्यक्रमहरु गरिरहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सोही कारण नेपाल टेलिभिजनले वित्तीय क्षेत्र सम्बन्धि उत्कृष्ट सार्वजनिक महत्वका सूचना, सन्देश तथा जानकारीहरु प्रशारण गर्न सफल भएकोमा राष्ट्रिय वाणिज्य बैंकलाई सम्मानित गरेको हो । ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्